उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग छलफल
शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक तयार गर्ने क्रममा विश्वविद्यालयका उपकुलपतिसहित सरोकारवालासँग छलफल गरेको छ।मंगलबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको छलफलमा विश्वविद्यालयका ऐनमा गर्नुपर्ने संशोधन, विश्वविद्यालयको स्वायत्तता, सुशासन, शैक्षिक तथा प्रशासनिक सुधार र समसामयिक आवश्यकताअनुसार कानुनी व्यवस्था परिमार्जन गर्ने विषयमा सुझाव लिइएको छ। छलफलमा सहभागी
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







